Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

गृहमन्त्री रबि लामिछानेको भाइरल बनेको त्यो भिडियो ….


उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र चितवन जानका लागि हवाइजहाजतर्फ बसमा उभिएर जाँदै गर्दाको भिडियो यतिबेला सामाजिक सञ्जालमा जताततै भाइरल बनेको छ । गृहमन्त्री भएका रबि लामिछाने हिजो (बुधबार) राप्रपाको चियापान कार्यक्रम सकेर सार्वजनिक बसमा चितवन जाँदै गरेको बुझिएको छ ।

उक्त भिडियोमा एक महिलाले सुविधाका बारेमा केहि भनेपछि गृहमन्त्री लामिछानेले त्यसको उत्तरमा सुविधा मैले लिने हैन नि सुविधा त तपाईँलाई दिने हो नि भनेर भनेका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !
विचार