Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार