Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता


नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ ।

सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दैै नवनियुक्त राजदुतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं चीनमा साथमा रहेका समेत बताएका छन ।

प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार