Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो


आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

ब्ल्याक बक्स भेटिएको छ । यो भेटिएसँगै दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ। यसमा पाइलट र कक्पिटमा रहेकाहरूको आपसमा भएकाको कुराकानी रेकर्ड हुन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार