Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

रास्वपाबाट मन्त्री बन्नेहरुको फाइनल सूची यस्तो


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले नेताहरुसँगको परामर्शका आधारमा मन्त्रीहरुको सूची फाइनल गरेका हुन् ।

रास्वपाले फाइनल गरेको सूचीका अनुसार श्रममन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा मन्त्रीमा शिखिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. तोषिमा कार्कीको नाम टुंगो लागेको छ ।

पार्टीका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार