
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्रीमा नियुक्त भएका छन् ।
शीतल निवासमा लिङ्देनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यससँगै प्रचण्ड सरकारमा चार उपप्रधानन्त्री भएका छन् ।