Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ ।

कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार