Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

जनमत पार्टीका सांसद पदभार सम्हाल्न नै गएनन् , आखिर किन?


मन्त्रालय भागबण्डामा जनमत पार्टीले असन्तुष्टि जनाएको छ ।

मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।
प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार