Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

कांग्रेस सभामुखमा ईश्वरी न्यौपाने


नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् ।

सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।

छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार