Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

सरकारको प्रवक्ता सञ्चारमन्त्री रेखा शर्मालाई


सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार