Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

हुम्लामा हिमपात


हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार