Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

शनिबार उपसभामुखको निर्वाचन हुदै –प्रतिस्पर्धामा दुइ जना


आज शनिबार प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ ।

यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्। शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ।

संसद्  सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार