Logo
२५ श्रावण २०८३, सोमबार
|  Tue Aug 11 2026

माओवादी र समाजवादीबीच एकताका लागि भयो यस्तो सहमति


नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि आ –आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ ।

दुवै पार्टीका वार्ता टोलीबीच भएको पहिलो छलफलपछि दुवै पार्टीको विधान,प्रतिवेदन लगायतका दस्ताबेज आदान प्रदान गर्ने सहमति भएको नेसपाका वार्ता टोली संयोजक गंगा श्रेष्ठले बताए । नेसपाले यसअघि नै माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ ।

अवको अर्काे बैठक माघमा १० मा हुने छ ।


प्रतिक्रिया दिनुहोस !
विचार