Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

सिके राउत नेतृत्वले चाहेको मन्त्रालय हात पार्दै


सिके राउत  नेतृत्वको जनमत पार्टीले आफुले चाहेको उद्योग वा कृषिमन्त्रालय आफ्नो पक्षमा पार्ने भएको छ ।

नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेर  हुने तयारी भएको हो  । जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालय आफ्नो भागमा नपरे सरकारबाट बाहिरिने चेतावनी दिएका थियो । भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार