Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

राष्ट्रपति निर्वाचनका लागि एमाले अध्यक्ष ओली बालुवाटारमा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान ओली राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार