Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

संसद् भवन अगाडि एक युवकद्वारा आत्मदाहको प्रयास


samsad bhawan

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

सोमबार उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार