
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग लेबी उठाउने भएको छ ।
प्रत्यक सांसद बाट मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाइने भएको हो ।
रास्वपाका एक नेताका अनुसार केही दिनअघि बसेको पार्टी संसदीय दलको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको हो ।