Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको निधन


संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान निधन भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !
विचार