Logo
२५ श्रावण २०८३, सोमबार
|  Tue Aug 11 2026

घनश्याम भूसाल नेकपा एसको माहासचिव बन्दै


नेकपा एकीकृत समाजवादीमा हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाल पार्टीका माहासचिव बन्ने भएका छन् ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो ।

यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार