Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

केपी ओली बालुवाटारमा


 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न बिहीबार बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति, उपपराष्ट्रपति चयनका विषयमा देखिएका अविश्वासका विषयमा छलफल भएको छ ।  प्रधानमन्त्री र ओलीबीच अविश्वास पैदा भएको भनिएका बेला बिहीबार भेटवार्ता भएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै बालुवाटार आउजाउ गरिरहेका ओली बिहीबार पुगेर राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार