Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित


नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । यसअघि केन्द्रीय समिति बैठक पटक(पटक सारिँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार