Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

स्रोतका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार