Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

अदालतको फैसला स्वीकार्य छ – रवी लामिछाने


रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए । अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’

उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
विचार