Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

रवि लामिछानेको पक्षमा माइतीघरमा प्रदर्शन


सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समर्थनमा माइतीघरमा शान्तिपूर्ण प्रर्दशन भएको छ ।
प्रर्दशनमा , पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरु रहेका छन् । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार