Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

गृहमन्त्रालयमा रास्वपाको अडान


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुनु पर्नेमा अडान लिएको छ ।

सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेजी सँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । लामिछानेले पद गुमाए पनि गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपाले बताएको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार आफ्नो पार्टीको भागवण्डामा गृहमन्त्रालय परेको हुदा यसमा आफुहरु अडान रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार