Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

पुनः नेपाली नागरिकता लिन सफल रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती समेत रहेका रवि लामिछाने पुनः नागरिकता प्राप्त गर्न सफल भएका छन् ।

उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार लामिछानेलाई २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार