Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

सन्दीप लामिछानेलाई थुनामै राख्न माग


सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

प्रवक्ता सञ्जिवराज रेग्मीका अनुसार अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको छ ।

उनका अनुसार महान्यायाधीवक्ताको कार्यालयले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार