
सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनागरिक घोषणा गरे सँगै उनले आज प्रक्रियागत रुपमा नागरिकता प्रात्त गरेका छन् । नागरिकता प्राप्त गरे लगतै लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको पाइएको छ ।