Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

रविलाई पुन गृहमन्त्री पदमा नियुक्त गर्न एमाले सकारात्मक, प्रधानमन्त्री भने तयार नरहेको खुलासा


सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई अनागरिक घोषणा गरे सँगै उनले आज प्रक्रियागत रुपमा नागरिकता प्रात्त गरेका छन् । नागरिकता प्राप्त गरे लगतै लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको पाइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार