Logo
३ भाद्र २०८३, बुधबार
|  Wed Aug 19 2026

रवि लामिछाने पुनः बने रास्पाको सभापति


रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापति भएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार