Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

शहीदहरु भावी सन्ततिका लागि सुनौलो सपना देखेर बलिदानीमा होमिएका हुन– बालेन साह


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएका बताएका छन् ।

लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्नेपनि बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार