Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीबाट उर्मिला अर्याल बन्ने तयारी


नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ ।

स्रोतका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरेकी थिन । । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार