Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

गृहमन्त्री जो बने पनि बनेपछि थाहा हुन्छ –प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको गृहमन्त्री को भन्ने प्रश्नमा जो बन्छ ,बने पछि थाहा हुने जबाफ दिएका छन् ।

सोमबार पार्टी पदाधिकारीको बैठक पछि बहिरिने क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार