Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

मन्त्रिपरिषद्को बैठक जारी


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक जारी रहेको छ ।

आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार