प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ ।
नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
आज भेटमा भएका कुराकानी भने सार्वजनिक गरिएको छैन् ।






