Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय नलिने प्रचण्डको अडान


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालय प्रधानमन्त्री सँगै रहने छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार