Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न मानेन


रास्वपाका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार