Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

माओवादीको पदाधिकारी र स्थायी समिति बैठक स्थगित


नेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ।

नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ।

 

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार