Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

सरकार संकटमा पर्छ जस्तो लाग्दैन – केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा नपर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार