Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

रविको न्यायका लागि जुम्लामा एक युवकद्धारा आत्मदाहको प्रयास


रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार