Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु


राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी केन्द्रीय कार्यालयम बैठक सुरु भएको हो ।

केन्द्रीय समिति बैठकले सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार