Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

बैठकमै रविलाई प्रचण्ड र ओलीको फोन (भिडियोसहित)


सरकारमा रहने या बाहिरिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चल्दाचल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई फोन गरेका छन् ।

लामिछानेलाई ओली र प्रचण्डको फोन गएपछि राष्टिय स्वतन्त्र पार्टीले सरकारमा रहने या बाहिरिने भन्ने विषयमा कुनै निर्णय नगरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रचण्ड र ओलीले २ दिनको समय मागेपछि आफ्नो पार्टीले यसबारे २ दिनपछि मात्रै निर्णय गर्ने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार