Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

घनश्याम भुसाल अचानक बेहोस


नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अचानक बेहोस भएका छन् ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन।

त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार