Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

कुनै पनि दलको खारेजी माग गर्ने अधिकार व्यक्तिलाई हुदैन –निर्वाचन आयुक्त थपलिया


प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले व्यक्तिलाई कुनै पनि दल दर्ता खारेजीको अधिकार नभएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने भन्दै उनले यस्तो बताएका हुन् । रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’

 

 


प्रतिक्रिया दिनुहोस !
विचार