Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु (फोटो फिचर)


माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

आज देखी जारी बैठकमा अध्यक्ष नेपालले राजनीतिक दस्तावेज पेश गरेका छन । उक्त दस्तावेजमा केन्द्रिय सदस्यहरुले धारणा राख्नेछन ।


प्रतिक्रिया दिनुहोस !
विचार