Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

एमालेले राष्ट्रपतिको उम्मेदवार खल्तीबाट निकाले स्वीकार्य नहुने गगन थापाको जिकीर


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेशपालक मात्र हुन सक्ने आशंका गरेका छन् ।

शनिबार बारामा नेपाल प्रेस युनियनको मधेश प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उनले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाए ।

‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार