Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

रवि लामिछानेद्धारा दिउँसो साढे ११ बजे विशेष पत्रकार


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार