Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

माओवादीको दुई महिने पार्टी सुदृढीकरण कायक्रम २६ माघ देखी


नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ ।
सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार