Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

सरकारबाट बाहिरिने रास्वपाको निर्णय


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार