Logo
२४ श्रावण २०८३, आईतवार
|  Sun Aug 9 2026

रवि प्रति गोकुलको भनाई – प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो


नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले रास्वपाका सभापति रवि लामिछानेले हिजो पत्रकार सम्मेलनमा बोलेको कुरामा पक्ष लिएका छन् । सामाजिक सञ्जालमा उनले कुनै पनि प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हुने बताएका हुन ।

उनले भनेका छन, रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार