Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

काठमाण्डौं महानगरद्धारा मैतिदेवीको प्रहरी बिट हटाइयो


काठमाण्डौं माहानगरद्धारा मैतिदेवीमा भएको प्रहरी बिटलाई हटाइएको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो । आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताए । केहीबेर उक्त भवन पनि भत्काइने उनले बताए ।

प्रहरी बिटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार